टोखामा चाकुको चटारो, २२ तस्बिरमा हेर्नुहोस्
आइतबार, २९ पुस २०७५, ११ : ०९
काठमाडौँ – माघेसंक्रान्ति नजिकिदै गर्दा काठमाडौँको टोखामा अहिले चाकु बनाउने व्यवसायीहरुलाई भ्याईनभ्याई छ ।
यहाँ चाकुका विभिन्न प्रकारहरु बन्छन् । साधारण चाकु बाहेक यहाँ खुवाको चाकु, स्पेशल चाकु, बदाम तथा विभिन्न किसमिस राखेर बनाइएका चाकुहरु टोखामा बन्दै आएको छ ।
यहाँ चाकु बनाउने व्यवसाय एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण हुन्छ ।
पुस माघको जाडो मौसममा शरीरलाई न्यानो राख्ने, शरीरलाई आवश्यक पौष्टिक तत्व र रोग प्रतिरोधात्मक क्षमता बढाउन चाकुको सेवन गर्ने गरिन्छ ।
हेरौँ केही तस्विरहरु :






















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
असारका लागि ७ वाणिज्य बैंकले घटाए ब्याजदर, १३ बैंकको स्थिर
-
अल्लोबाट आत्मनिर्भर बन्दै महिला
-
३३ अर्ब हाराहारीको बजेट ल्याउने गण्डकी सरकारको तयारी, सांसदलाई न्यूनतम ३ करोडको सिलिङ
-
दोस्रो चरणको मतदानपछि रास्वपा लुम्बिनीमा नयाँ नेतृत्व चयन
-
विश्वकपमा इङ्ग्ल्यान्डलाई झमेलाः गोली चल्यो, भूकम्प आयो अनि फेरि सामान चोरियो
-
‘सुस्तामा एसएसबीको बुट छाप, घण्टी सरकार चुपचाप’ भन्दै विरोध प्रदर्शन, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण