क्यालिफोर्नियामा नेपालीले मनाए पृथ्वीजयन्ती
अमेरिका । अमेरिकाको क्यालिफोर्निया राज्यस्थित सानफ्रासिस्को वे एरिया निवासी नेपालीहरूले राष्ट्रिय एकताका प्रतिक तथा आधुनिक नेपालका निर्माता पृथ्वीनारायण शाहको २९७ औ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाएका छन् ।
वे एरियामा कृयासिल सामाजिक संस्थाहरू मंदरल्यान्ड नेपाल नेपाल विश्व सहयोग संघ ,पश्चिम अमेरिका नेपाली महासंघ लायन्स क्लव अफ सानलियान्ड्रो मनकामनाले उक्त कार्यक्रमको आयोजना गरेका हुन् ।
कार्यक्रममा शिक्षाविद् सुरेश भट्ट, मदरल्याण्ड नेपालका संस्थापक अध्यक्ष तथा पूर्व प्रर्यटन दुत अनिल पाण्डे, लगायतले पृथ्वीनारायण शाहको योगदानबारे चर्चा गरेका थिए ।
त्यस्तै प्रिन्स युवराज कार्की, समाजसेवी रवीन्द्र राई, व्यवसायी नारायण सोनामी, समाजसेवी राजेन्द्र जोशी, सुनीता गुरुङ, सुजित सिंहलगायतले पृथ्वीनारायणले आधुनिक नेपाल एकिकरणमा पुर्याएको योगदानको चर्चा गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
-
कर्णालीको नीति तथा कार्यक्रम छलफल : ‘कपीपेस्ट’ आरोपको बचाउमा मुख्यमन्त्री
-
मानव अधिकारका सवालमा ‘दोहोरो मापदण्ड’ अपनाउँदैनाैँ : गगन थापा
-
‘कूटनीतिक रूपमा भारतले रवि लामिछानेलाई निकै महत्त्व दिएको देखिन्छ’
-
गाभिएका मन्त्रालयले असार ७ भित्र ओएन्डएम गरिसक्नुपर्ने
-
गृहले सच्यायो एसएसपी सरुवा, उपत्यका ट्राफिकमा काफ्ले
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण