टुँडिखेलमा मगर सुन्दरीहरु, यसरी मनाए मकर संक्रान्ति (फोटोफिचर)
मङ्गलबार, ०१ माघ २०७५, १८ : ४९
काठमाडौंँ । काठमाडौँमा बसोबास गर्ने मगर समुदायले हर्षोल्लासका साथ मकर संक्रान्ति मनाएका छन् । मगर समुदायले मङ्गलबार काठमाडौंको टुँडिखेलमा विभिन्न कार्यक्रम गरी मकर संक्रान्ति मनाएका हुन् ।
मकर संक्रान्ति मनाउन मगर समुदायका युवायुवती आफ्नो जातीय भेषभुषामा सजिएर मङ्गलबार अपरान्ह र्यालीसहित टुँडिखेल पुगेका थिए । बुलाकी, झुम्का र शिरमा शिरबिन्दी लगाएर अनि गन्यू र चोलोमा सजिएका युवतीहरु टुँडिखेलमा देखिन्थे ।
विशेषगरी मगर र थारु समुदायले मनाउने माघी पर्वलाई मध्यनजर गर्दै सरकारले २०६४ सालमा माघीलाई राष्ट्रिय पर्व घोषणा गरेको थियो ।

























खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
असारका लागि ७ वाणिज्य बैंकले घटाए ब्याजदर, १३ बैंकको स्थिर
-
अल्लोबाट आत्मनिर्भर बन्दै महिला
-
३३ अर्ब हाराहारीको बजेट ल्याउने गण्डकी सरकारको तयारी, सांसदलाई न्यूनतम ३ करोडको सिलिङ
-
दोस्रो चरणको मतदानपछि रास्वपा लुम्बिनीमा नयाँ नेतृत्व चयन
-
विश्वकपमा इङ्ग्ल्यान्डलाई झमेलाः गोली चल्यो, भूकम्प आयो अनि फेरि सामान चोरियो
-
‘सुस्तामा एसएसबीको बुट छाप, घण्टी सरकार चुपचाप’ भन्दै विरोध प्रदर्शन, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण