लामो गाउन बन्यो शिल्पाको समस्या, क्वाटवक गर्दा यसरी सम्हालिन्
शनिबार, १४ साउन २०७४, १५ : २८
नयाँदिल्लीमा आयोजना भइरहेको इन्डियन काउचर विकमा नायिका शिल्पा शेट्टीले पनि र्याम्पवक गरेकी थिइन् । उनले डिजाइनर मोनिषा जयसिंहका लागि र्याम्पवक गरेकी हुन् । तर शिल्पाले लगाएको गाउन यति लामो थियो कि त्यो उनको लागि समस्या बन्यो । गाउन उनको खुट्टामा अल्झिएकाले शिल्पालाई हिँड्न नै समस्या भइरहेको थियो । उनले आफूलाई निकै सम्हाल्दै र्याम्प वक गर्नुपरेको थियो । मोनिषा कार्यक्रमकी शो–स्टपर पनि थिइन् । हेर्नुहोस्, फोटो




खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोरङ बालिका मृत्यु प्रकरण : निष्पक्ष अनुसन्धान र कारबाही गर्न मन्त्री बादीको निर्देशन
-
वैदेशिक रोजगारीको लोभ देखाएर २१ लाख ठगी
-
‘मुम्बईका ब्याङ्क्सी’ टायलर : जसको सडक कला निट आन्दोलनको प्रतीक बन्यो
-
एसिया र युरोप घुमाउने लोभ देखाएर लाखौँ ठगी : भारतीय नागरिकसहित दुई जना पोखराबाट पक्राउ
-
झापामा डेङ्गु सङ्क्रमितको सङ्ख्या घट्दो
-
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक’ सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण