कोमल र सुमित्राको ‘फूल जस्तो जोबन’
आइतबार, १५ साउन २०७४, १३ : २३
काठमाडौँ –हरेक वर्षका तीजमा ‘पोइला जान पाम.’ जस्ता गीत सार्वजनिक गरेर चर्चामा रहने गायिका कोमल ओलीले यो वर्ष भिन्न शैलीको गीत ल्याएकी छन् ।
सुमित्रा कोइराला दाहालसँग उनले ‘फूल जस्तो जोबन’ बोलको तीज गति ल्याएकी हुन् । गीतमा लय तथा शब्द पनि सुमित्रा कोइराला दाहालकै रहेको छ ।
गीतको म्युजिक भिडियो पनि बनेको छ । जसमा कोमल साथै सुमित्रा, रितु , कृष्ण र सुयोगको अभिनय रहेको छ । बिक्रम चौहानले निर्देशन गरेको भिडियोमा बासु बरालको छायाकंन र अनुप शिवाकोटीको सम्पादन रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पौडी खेल्ने क्रममा सुर्खेतमा डुबेर एक जनाको मृत्यु
-
मन्त्री भएपछि मेरो प्रिय क्लास छुट्यो– मन्त्री महावीर पुन
-
३७० रुपैयाँको बिरयानी प्रकरण : कमेडियन प्राणित मोरे र हिमांशुविरुद्ध एफआईआर दर्ता
-
ट्रम्पको कार्यकालमा आप्रवासी हिरासत केन्द्रहरूमा मृत्यु दर दोब्बर
-
दीपिका बाहिरिएपछि ‘कल्की’ मा आलियाको प्रवेश ? यस्तो छ निर्माण पक्षको भनाइ
-
सांसद हर्क साम्पाङको लाइसेन्स स्वतः रद्द भैसकेको फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण