प्रधानमन्त्रीद्वारा देशबासीको नाममा सम्बोधन
बिहीबार, ०२ फागुन २०७५, १६ : २६
काठमाडौंँ – प्रधानमन्त्री केपी शर्मा ओलीले पदभार सम्हालेको एक वर्ष पुगेको अवसरमा बिहीबार देशवासीका नाममा सम्बोधन गरिरहेका छन् ।
ओलीले सिंहदरबारबाट देशबासीको नाममा सम्बोधन गरिरहेका हुन् ।
गत वर्ष फागुन ३ गते प्रधानमन्त्रीमा निर्वाचित भएका ओलीले एक वर्षमा गरेका विकास निर्माण,संविधान कार्यन्वयन, सुशासन लगायतमा गरेका कामहरुको बारेमा जानकारी दिइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण