शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रले माग्यो कर्मचारी (सूचनासहित)
शनिबार, १८ फागुन २०७५, ०८ : ४२
काठमाडौं–शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रले विभिन्न पदमा स्थायी पदपूर्तिका लागि कर्मचारी माग गरेको छ ।
केन्द्रले खुल्ला प्रतियोगितात्मक परीक्षाको आधारमा प्राविधिक सेवाका विभिन्न पदमा दरखास्त माग गरेको हो ।
यस्तै केन्द्रले आन्तरिक कार्यसम्पादन मूल्यांकनको आधारमा स्थायी पदपूर्तिको लागि पनि दरखास्त आह्वान गरेको छ ।
दुबै सूचना हेर्नुहोस्ः

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
-
‘बफर’ कोटाको रसायनिक मल वितरण सुरु
-
पुष्पलालका योगदान आज पनि उत्तिकै प्रेरणादायी छन् : माधव नेपाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण