रेड कार्पेटमा निकै बोल्ड अन्दाजमा देखिइन् यी नायिका, अँगालो हाल्न लजाए सलमान खान
मङ्गलबार, १७ साउन २०७४, १४ : ३०
बिग बस सिक्सकी प्रतियोगी सना खान शनिबार राती मुम्बईमा अयोजित बिग जी इन्टरटेन्मेन्ट अवार्डको रेड कार्पेटमा देखिइन् । यतिबेला उनको भेट सलमान खानसँग भयो । सलमान सनालाई अँगालो हाल्न अगाडि त बढे तर उनी थोरै हच्किए । सलमानले सनालाई अँगालो त हाले तर यतिबेला उनको मुठ्ठी बन्द थियो ।
सना खानले कार्यक्रमका लागि डिजाइनर निकिता टन्डनको कालो र सेतो सेमी शीर ब्याकलेस गाउन चुनेकी थिइन् । यसै कारण हुनसक्छ सलमानले अँगालो हाल्ने बेला पूर्ण सावधानी अपनाउँदै मुठ्ठी बाँधेका थिए ।
स्मरण रहोस्, सलमान आजकाल फिल्म ‘टाइगर जिन्दा हे’ को सुटिङमा व्यस्त छिन् । यस्तै, सना १४ अक्टोबरमा रिलिज हुन लागेको अक्षय कुमार स्टारर फिल्म ‘टोयलेटः एक प्रेम कथा’ मा देखिनेछिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोरङ बालिका मृत्यु प्रकरण : निष्पक्ष अनुसन्धान र कारबाही गर्न मन्त्री बादीको निर्देशन
-
वैदेशिक रोजगारीको लोभ देखाएर २१ लाख ठगी
-
‘मुम्बईका ब्याङ्क्सी’ टायलर : जसको सडक कला निट आन्दोलनको प्रतीक बन्यो
-
एसिया र युरोप घुमाउने लोभ देखाएर लाखौँ ठगी : भारतीय नागरिकसहित दुई जना पोखराबाट पक्राउ
-
झापामा डेङ्गु सङ्क्रमितको सङ्ख्या घट्दो
-
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक’ सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण