लोकसेवा आयोगको सूचनाः सहसचिव पदको अन्तर्वार्ता तय (सूचनासहित)
बुधबार, २२ फागुन २०७५, ०८ : ४१
काठमाडौं– लोकसेवा आयोगले सहसचिव वा सो सरहको पदका लागि आवेदन दिएका उम्मेदवारमध्ये लिखित परीक्षामा उत्तीर्णहरुको अन्तर्वार्ताको मिति तय गरेको छ ।
आयोगले बुधबार प्रकाशित गरेको सूचनाअनुसार अन्तर्वार्तामा सहभागि हुने उम्मेदवारले पासपोर्ट साइजको फोटो दुईप्रति, आवश्यक न्यूनतम योग्यता एकीन हुने प्रमाणपत्रका साथै दरखास्त फारामको प्रथम र तृतीय पाना २ प्रति भरी ७ दिनभित्र आयोगको दरखास्त व्यवस्थापन केन्द्रमा प्रमाणपत्र प्रमाणित गराउनुपर्ने छ ।
अन्तर्वार्ता र मामिला प्रस्तुतीकरणको मिति बर्णक्रम नम्बरअनुसार फरक फरक दिन तोकिएको छ ।
सूचना हेर्नुहोस्ः

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण