काठमाडौंमा होलीको चहलपहल, २२ तस्विरमा जे देखियो
सोमबार, ०४ चैत २०७५, १७ : १५
काठमाडौँ । नजिकिएको होली पर्वलाई मध्यनजर गर्दै शहर बजारमा होलीका लागि प्रयोग हुने सामाग्रीहरु किनबेच गर्नेको चहलपहल बढेको छ ।
काठमाडौंलगायतका विभिन्न शहरमा होलीमा प्रयोग हुने टिसर्ट, रङ र लोलालगायतका सामाग्री किन्ने र बेच्नेहरुको चहलपहल बढेको हो ।
शहरका फुटपाथदेखि सपिङ सेन्टरसम्ममा होलीका सामाग्रीहरु सजाइएका छन् ।
यसवर्षको होली पहाडी जिल्लामा बुधबार परेको छ भने मधेसमा बिहीबार मनाइनेछ । काठमाडौं प्रहरीले होलीलाई मध्यनजर गर्दै विशेष सुरक्षा योजना लागू गरेको जनाएको छ ।





















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
असारका लागि ७ वाणिज्य बैंकले घटाए ब्याजदर, १३ बैंकको स्थिर
-
अल्लोबाट आत्मनिर्भर बन्दै महिला
-
३३ अर्ब हाराहारीको बजेट ल्याउने गण्डकी सरकारको तयारी, सांसदलाई न्यूनतम ३ करोडको सिलिङ
-
दोस्रो चरणको मतदानपछि रास्वपा लुम्बिनीमा नयाँ नेतृत्व चयन
-
विश्वकपमा इङ्ग्ल्यान्डलाई झमेलाः गोली चल्यो, भूकम्प आयो अनि फेरि सामान चोरियो
-
‘सुस्तामा एसएसबीको बुट छाप, घण्टी सरकार चुपचाप’ भन्दै विरोध प्रदर्शन, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण