होलीमा रंगिएको बसन्तपुर, जहाँ देखिए यस्ता २४ रोमाञ्चक दृष्य (फोटोफिचर)
बुधबार, ०६ चैत २०७५, १५ : ०३
काठमाडौँ– फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व बुधबार हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ ।
काठमाडौं उपत्यका लगायतका पहाडी जिल्लाहरुमा निकै हर्षोल्लासका साथ होली मनाइएको छ । काठमाडौंका वसन्तपुर, ठमेल, बानेश्वर लगायतका स्थानमा सर्वसाधारणले निकै रोमाञ्चक र उमंगका साथ होली मनाएका छन् । सोही क्रममा हामीले वसन्तपुरमा देखिएका केही रोमाञ्चक दृष्यहरुलाई यहाँ समावेश गरेका छौ ।























खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानी दूतावासद्वारा निःशुल्क स्वास्थ्य शिविर, १०० भन्दा बढी लाभान्वित
-
रास्वपाको मेरिटोक्रेसी : रास्वपालाई सहयोग गर्नेलाई १ नम्बर थप
-
प्रजातन्त्रका लागि लडेको कांग्रेसमै निरङ्कुशता सुरु भयो : शेखर कोइराला
-
मंगलबारदेखि सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप हुने
-
सामाजिक सञ्जाल ट्रायल र सिन्धुलीको वैचारिक सङ्घर्ष
-
नेता र राज्यका अङ्गहरू स्वार्थ समूहको गोजीमा थिए, त्यो जालो अब तोडिन्छ : अर्थमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण