एकाबिहानै एसएसपी सर्वेन्द्र खनाल सडक सफा गर्न थालेपछि.... (फोटोफिचार)
शुक्रबार, २० साउन २०७४, १० : ४१
शुक्रबार बिहानै मास्क लगाएका नेपाल पुलिस, ट्राफिक र सशस्त्र प्रहरीका जवान सडक सफा गर्न सडकमा उत्रिए ।
नेपाल पुलिस, ट्राफिक र सशस्त्र प्रहरीको संयुक्त आयोजनामा वृहत सडक सुरक्षा अभियान अन्तर्गत उक्त सरसफाई कार्यक्रमको आयोजना भएको हो ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका निमित्त प्रमुख एसएसपी सर्वेन्द्र खनालको प्रमुख अतित्थ्यमा रत्नपार्कदेखि केशर महलसम्म सरसफाई र वृक्षारोपण कार्यक्रमको आयोजना गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
-
परराष्ट्रमन्त्री खनाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
-
जुम्लामा मार्सीधान रोपाइँ गरिँदै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने विरूद्ध कारबाही प्रक्रिया अघि बढ्ने
-
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
-
रवि लामिछानेको ‘विकास कूटनीति’: पूरा होला मल कारखानाको सपना ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण