भरतपुर–१९ को मतगणना साढे १० बजेदेखि शुरु
शुक्रबार, २० साउन २०७४, २२ : २४
काठमाडौँ – भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा भएको पुनः मतदानको मतगणना आज रातीदेखि शुरु गर्ने सर्वदलीय बैठकले निर्णय गरेको छ । मतगणना राती साढे १० बजेदेखि शुरु गर्ने दलहरुबीच सहमति भएको हो ।
मतगणनास्थलमा चारवटा स्थानबाट मतगणना शुरु गरिने छ भने एक पार्टीबाट एक जनामात्र प्रतिनिधिलाई राखिने छ ।
वडा नम्बर १९ मा ३७ सय ९७ मतदाता रहेकोमा आज २८ सय ७० जनाले मतदान गरेका छन् । यो अघिल्लो चुनावमा खसेको मतभन्दा २७ मतले कम हो ।
भोलि बेलुकासम्म मतगणना सक्ने राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुपन्देहीमा हराएका १०८ जनामध्ये ६१ जना फेला
-
आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक शर्माको दुई वटा भ्रष्टाचार मुद्दामा सुनुवाइ सुरु
-
मधेस प्रदेश सरकार : ११ महिनामा २१ प्रतिशत बजेट खर्च
-
‘रोल नं १’ को टिकटमा किन दिइयो ५० प्रतिशत छुट ?
-
सेलिब्रेटी माझ ‘आई एम जितबहादुर’ को प्रिमिएर
-
दक्ष जनशक्ति हटाएर राज्यलाई कमजोर बनाउने खेल भइरहेको छ : रावल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण