नेप्लिज हिमालयन एसोसिएसनको अध्यक्षमा क्षत्री निर्विरोध
सोमबार, १६ वैशाख २०७६, ११ : १६
काठमाडौं–बेलायतको स्कटल्याण्ड एबर्डिनमा स्थापित नेपाली सामाजिक संस्था नेप्लिज हिमालयन एसोसिएसनको साधारणसभाले नवीन क्षत्रीको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
कार्यसमितिको सचिबमा टंक प्रसाद दाहाल (मुकुल), सहसचिबमा सगुन न्यौपाने, कोषाध्यक्षमा लब सिम्खडा, सह कोषाध्यक्षमा प्रतिज्ञा राना सर्वसम्मत चयन भएका छन । तर, उपाध्यक्ष पदमा कसैको उमेद्वारी परेन ।
कार्यसमिति सदस्यहरुमा दिलिप उप्रेती, शिव तिवारी, मुना सिम्खडा, भगवान तिवारी, पुस्कर गौतम र राज क्षत्री निर्विरोध निर्वाचित भएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१ खर्बको मुद्दा र ‘म पनि पर्छु कि’ भन्ने डरले सेयर बजार घट्यो : अर्थमन्त्री
-
अनेरास्ववियू क्रान्तिकारीद्वारा भक्तिवेदान्त गुरुकुलमा भएको घटनाको विरोध
-
अभिनेता मदनकृष्ण श्रेष्ठलाई ‘चलचित्र दीर्घ साधना सम्मान’
-
सम्पत्ति विवरण बुझाउन किन मानिरहेको छैन पूर्वन्यायाधीश फोरम ?
-
करको दर परिवर्तनका विषयमा छानबिन समिति आवश्यक : शाही
-
एडीबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण