‘रेस थ्री’ को मुख्य भूमिकामा सलमान खान, यो शर्तमा भए फिल्म खेल्न तयार !
सोमबार, २३ साउन २०७४, ११ : २३
सलमान खान ‘ट्युबलाइट’ फिल्मपछि भिन्न फिल्ममा आकर्षित भएको देखिन्छन् । एक रिपोर्ट अनुसार सलमान फिल्म ‘रेस थ्री’ को मुख्य भूमिकामा देखिने भएका छन् । यो सन् २००८ मा रिलिज भएको फिल्म ‘रेस’ को तेस्रो संस्करण हो । यो फिल्मलाई रमेश तौरानीले निर्माण गर्नेछन् ।
यो फिल्मलाई स्विकार गर्नुपूर्व सलमान खानले एउटा शर्त राखेका थिए । फिल्मलाई रेमा डिसुजाले निर्देशन गरेमात्र उनले फिल्ममा अभिनय गर्ने बताएका थिए ।
रेमोले सलमानको फिल्म ‘डान्सिङ ड्याड’ लाई ‘होल्ड’ गरेको खबर छ । उक्त फिल्मको सिक्वेलमा ध्यान केन्द्रीत गर्न सकियोस् भनेर फिल्म होल्ड गरिएको बताइएको छ ।
स्मरण रहोस्, योभन्दा अघि फिल्मको दुबै संस्करणलाई अब्बास–मस्तानीको जोडीले निर्देशन गरेको थियो जुन बक्स अफिसमा हिट भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोरङ बालिका मृत्यु प्रकरण : निष्पक्ष अनुसन्धान र कारबाही गर्न मन्त्री बादीको निर्देशन
-
वैदेशिक रोजगारीको लोभ देखाएर २१ लाख ठगी
-
‘मुम्बईका ब्याङ्क्सी’ टायलर : जसको सडक कला निट आन्दोलनको प्रतीक बन्यो
-
एसिया र युरोप घुमाउने लोभ देखाएर लाखौँ ठगी : भारतीय नागरिकसहित दुई जना पोखराबाट पक्राउ
-
झापामा डेङ्गु सङ्क्रमितको सङ्ख्या घट्दो
-
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक’ सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण