बन्द हुनेछैन कपिलको कार्यक्रम तर हुनेछ यस्तो ठूलो परिवर्तन
सोमबार, २३ साउन २०७४, १३ : ३९
सोनी टेलिभिजनमाथि प्रशारण भइरहेको कपिल शर्मा शो चाँडै नै बन्द हुने खबर विभिन्न भारतीय संचार माध्यमले गर्दै आएका थिए तर यो एक अफवाह साबित भएको छ ।
अब एक भारतीय मिडियाको दाबी अनुसार कपिल शर्माको कार्यक्रम बन्द नभई यसको अर्को सिजन सुरु हुनेछ । नयाँ कार्यक्रममा थुप्रै परिवर्तन गरिनेछ । यद्यपी, यो परिवर्तन पहिले कपिललको कार्यक्रम एउटा ब्रेकमा जानेछ त्यसपछि उनी पुनः कार्यक्रममा फिर्ता हुनेछन् ।
एक पत्रिकामा छापिएको रिपोर्ट अनुसार कार्यक्रमलाई पूर्ण रुपमा परिवर्तन गरिनेछ ।
अर्को सिजनमा उक्त कार्यक्रम बलिउडका हस्तीलाई बोलाउने कुरामा केन्द्रीत हुनेछैन । कार्यक्रममा सुनिल ग्रोवर फिर्ता हुन चाहन्छन् भने यसमा कसैलाई पनि कुनै समस्या नहुने पनि बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाथीभरा केवलकार निर्माणको काम अघि बढाउन माग गर्दै ताप्लेजुङमा सद्भाव र्याली
-
'आवश्यक परे बेलायत सरकारसँग दस्ताबेजहरूमा पहुँच स्थापित गर्नेछौँ'
-
सुदूरपश्चिम सरकारमा एमालेले बदल्दै मन्त्रीहरूको टोली, पठाइए नयाँ अनुहार
-
संघलाई प्रदेशको चुनौतीः पहिलेको अकर्मण्यता, अहिलेको सनक
-
निजामती कर्मचारी अस्पतालको सेवा अब प्रदेशस्तरमा पनि उपलब्ध
-
कम्बोडियामा ६६ नेपाली सम्पर्कविहीन (नामावलीसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण