राहदानी विधेयक अलमलियो
शुक्रबार, ०३ साउन २०७६, ०६ : ४४
राष्ट्रपतिबाट प्रमाणीकरण नगरी फिर्ता भएर प्रतिनिधिसभामा आएको राहधानी विधेयक कसरी अगाडि बढाउने भन्ने विषयमा अलमल देखिएको छ ।
प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिले त्यस विषयमा कुनै निर्णय लिन सकेको छैन । राष्ट्रपतिबाट फिर्ता भएर फेरि सदनमा आएको यो पहिलो विधेयक हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले राहदानी जारी गर्ने त्यसको प्रयोग लगायत विषयमा विधेयकमा अस्पष्टता देखिएको कारण जनाउँदै जेठ ८ मा प्रमाणीकरण नगरी फिर्ता गरिदिएकी थिईन् । यो समाचार कान्तिपुर दैनिकमा छापिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानव बेचबिखनको नयाँ स्वरूपलाई सम्बोधन गर्न ‘एन्टी साइबर स्क्याम सेल’ स्थापनाको तयारी
-
परीक्षाका क्रममा परीक्षार्थीलाई डिजिटल माध्यमबाट पूर्ण ‘ब्लक’ गर्नुपर्छ
-
छाडा पशु चौपायालाई ‘रिफ्लेक्टिङ बेल्ट’ लगाइँदै
-
सांसद पद्मा अर्यालको प्रश्न– निष्पक्ष निर्वाचन र विदेशमा मतदानको पूर्वाधार कसरी निर्माण गर्न सकिन्छ ?
-
किन दोहरिन्छन् देवानगन्ज घटनाहरू ?
-
सांसद दंगालको प्रश्न – संवैधानिक निकायका पदाधिकारीको कार्यसम्पादन मापनयोग्य कसरी बनाउने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण