हरायो मेलापात र पर्म, रोपाइँमा भारतीयको भर
आइतबार, ०५ साउन २०७६, ०७ : ५८
भरतपुर महानगरपालिका–१४, बरौजीकी सरिता दवाडीले यस वर्ष आफैँले उत्पादन गरेको धानबाट पारवारको गर्जो टार्ने निधो गरे । नजिकैको आठ कट्ठा जमिन वार्षिक १५ हजार भाडा तिर्ने गरी ठेक्कामा लिए ।
आफै मेला पर्म लगाएर रोपाइँ गर्ने उनको धोको भने पूरा हुन सकेन । अनतः त्यो जमिन रोपाइँ गर्न भारतीय नागरिकलाई पाँच हजार रुपियाँमा ठेक्का दिन बाध्य भए ।
ट्याक्टर लगाएर जोत्ने र हिलो बनाउन सकिने आफू फुर्सदिलो भएकाले छिमेकमा पर्म लगाउँदै आफैँ रोप्ने उनको धोको थियो ।
ट्याक्टरले एकै पटकमा खेत तयार गरिदिने, पानी सुक्ने र रोपाइँ गर्न समस्या पर्ने देखिएपछि उनले आफूले गर्ने काम अर्कैको भर पर्नु परेको बताइन् । यो समाचार शान्ता अधिकारीले गोरखापत्रमा लेखेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यमनमा फेरि युद्धको जोखिम बढ्दै, हुथी विद्रोहीका लागि किन फरक हुन सक्छ यो पटकको संघर्ष ?
-
प्रस्तावित निर्वाचन आयुक्त सुब्बालाई सभापति श्रेष्ठको प्रश्न, ‘तपाईंको बिदाइको भाषण कस्तो होला?’
-
नेपाल केरामा आत्मनिर्भर उन्मुख
-
सुनसरीमा प्रदर्शन नरोकिएपछि महेन्द्र राजमार्ग र इनरुवा बजार क्षेत्रमा कर्फ्यू
-
कांग्रेस नेता गोपालमान श्रेष्ठ रहेनन्
-
लघुवित्त पीडितको बालुवाटारमा प्रदर्शन, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण