लामो समयपछि ‘सास रहेसम्म’मा विनिता बराल
बुधबार, १५ साउन २०७६, ११ : १५
आर्या सौरभको आवाजमा नयाँ गीत रिलिज भएको छ । आर्या सौरभकै शब्द तथा संगीत रहेको ‘सास रहेसम्म’ गीतको भिडियो सोसल मिडिया युट्युव मार्फत रिलिज गरिएको हो ।
अमिताभ जोशीले छायाङ्कन गरेका भिडियोलाई गायक आर्या सौरभ आफैले निर्देशन पनि गरेका हुन् । गीतको भिडियोमा अभिनेत्री विनिता बराल र आर्या सौरभको फिचरिङ रहेको छ ।
चपली हाइट फेम अभिनेत्री बिनिता लामो समय पश्चात ‘सास रहेसम्म’ गीत मार्फत दर्शकमाझ प्रस्तुत भएकी छन् । अमेरिकामा रहँदै आएकी विनिताले पछिल्लो समय ‘जुइनो’ उपन्यास पाठकमाझ सार्वजनिक गरेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोल्यान्डको सुप्रन्यासनलमा नेपालको प्रतिनिधित्व पूर्णिमा र मृदुलले गर्ने
-
सुर्खेत प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्युबारे छानबिन गर्न समिति गठन
-
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान
-
प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल, अर्काे बैठक बुधबार
-
रास्वपा कर्णालीको सभापतिमा मदन खड्का निर्वाचित
-
सार्वजनिक सुनुवाइः बाँदर समस्यादेखि गुणस्तरीय शिक्षासम्मका कुरा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण