ट्रकको ठक्करबाट पुल भाँचियो
बुधबार, २९ साउन २०७६, १० : २४
पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुरको अरुणखोलामा रहेको पुल भाचिएको छ ।
आज बिहान पूर्बबाट पश्चिमतर्फ जाँदै गरेको ना ६ ख ४७१ नम्बर ट्रकले नवलपुरको मध्यबिन्दु ११ अरुणखोलाको पुलको एक तर्फी भागमा ठक्कर दिँदा पुल भाचिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
पुल भाँचिएपछि ठूला सवारी चल्न रोक लगाईएको छ ।
पुलको मर्मत गर्न केही दिन लाग्न सक्ने भएकाले सडक डाईभर्शन गरि यातायात सञ्चालन गरिने प्रहरीले जनाएको छ
बुटवल नारायणगढ सडक खण्डका झन्डै एक दर्जन फलामे पुल हरू जिर्ण भएपनि मर्मतका हुन सकेका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण