पुडासैनी प्रकरणमा निर्दोषलाई फसाउन र दोषी उम्कने स्थिति बने दुर्घटना निम्तिनेछः प्रदीप पौडेल
नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले पुडासैनी प्रकरणको सत्यतथ्य छिटो सार्वजनिक गर्न माग गरेका छन् ।
पौडेलले टुइटर मार्फत आफ्नो धारणा राख्दै लेखेका छन् घटनामा संलग्न जो कोहीलाई पनि कडा कारबाही होस् तर विभिन्न षडयन्त्र बुनेर निर्दोषलाई फसाउन यो घटनाको प्रयोग भयो भने त्यसले ठूलो दुर्घटना निम्त्याउने बताएका छन् ।
घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै ट्विट गरेका छन् । नेता पौडेलले लेखेको ट्विट यस्तो छ, “पुडासैनी प्रकरणको सत्यतथ्य छिटो सार्वजनिक होस्। घटनामा संलग्न जो कोहीलाई पनि कडा कारबाही होस् तर विभिन्न षडयन्त्र बुनेर निर्दोषलाई फसाउन यो घटनाको प्रयोग भयो भने त्यसले ठूलो दुर्घटना निम्त्याउने छ।
कसैले पनि आफूप्रति विश्वास कायम राख्न नसकेका कारण शङ्काको घेरा बढेको छ।यो घटनाले सरकारी संयन्त्रप्रति थप अविश्वास बढ्ने स्थिति नबनोस्।कानुनी राज्यको प्रत्याभूति पुडासैनी प्रकरणको सत्यतथ्य छिटो सार्वजनिक होस्।
घटनामा संलग्न जो कोहीलाई पनि कडा कारबाही होस् तर विभिन्न षडयन्त्र बुनेर निर्दोषलाई फसाउन यो घटनाको प्रयोग भयो भने त्यसले ठूलो दुर्घटना निम्त्याउने छ। छानविन अगाडि बढाइयोस्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुसी जोखिमबिच युक्रेनले सीमा बलियो बनाउँदै
-
अनशनरत डा. गोविन्द केसी सेती प्रादेशिक अस्पताल भर्ना, आईसीयूमा राखेर उपचार सुरु
-
पत्रकार किलम्बूलाई ‘हरिलाल–श्रीलक्ष्मी स्मृति पत्रकारिता पुरस्कार’
-
अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालन
-
प्रिमियर लिगमा चम्किन तयार १० युवा प्रतिभा
-
डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या, अनशन स्थलमा स्थानीयको प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण