१७ करोड बढी रकम हिनामिना गरेको आरोपमा बैंक प्रबन्धक पक्राउ
बुधबार, ०४ भदौ २०७६, १८ : ४७
बुटवल– दाङ प्रहरीले एक बर्षअघि एक बैंकमा १७ करोडभन्दा बढी रकम हिनामिना गरेको आरोपमा बैंकका प्रबन्धकलाई पक्राउ गरेको छ । साविकको वैष्टन डेभलभमेन्ट बैंक (हाल देव विकास बैंक) मा तत्कालीन प्रबन्धकको जिम्मेवारीमा रहेका ३० वर्षीय समिर बुढाथोकीलाई १७ करोड ९९ लाख ९० हजार हिनामिना गरेको अरोपमा प्रहरीले पक्राउ गरेको हो । बुढाथाकीलाई लमही बजारमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
‘गत बर्षको बैशाख महिनामा निजले बैंक मर्ज हुनुअघि उक्त रकम आफ्नो खातामा ट्रान्सफर गरेको देखिन्छ’ दाङका प्रहरी प्रवक्ता डिएसपी विनोदविक्रम शाहले भने । उनले भने, ‘हामीले यहि भदौं २ गते बैकिङ्ग कसुर मुद्धा दर्ता गरेर उनलाई पक्राउ गरेका हौं । ’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
-
‘बफर’ कोटाको रसायनिक मल वितरण सुरु
-
पुष्पलालका योगदान आज पनि उत्तिकै प्रेरणादायी छन् : माधव नेपाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण