कश्मीरमा गोर्खा सैनिक मारिए
मङ्गलबार, १० भदौ २०७६, ०८ : १७
१
कश्मीरको रजौरी जिल्ला अन्तर्गत नौशेरा सेक्टरमा पाकिस्तानी सेनाको गोली प्रहारबाट गोरखा राइफल्सका राजीव थापाको मृत्यु भएको छ ।
सेनाका अनुसार थापाको टाउकोमा गोली लागेको हो ।
शनिबार विमानमार्फत बाघडुग्रा ल्याइ थापाको अन्तिम संस्कार गरिएको छ । अंग्रेज सहिद मेजर दुर्गा मल्ल्लाई फाँसी दिएको अगस्ट २५ लाई भारतीय नेपालीभासीले बलिदानी दिवसका रुपमा मनाउने गर्छन् ।
तर यसपालि अगस्ट २५ गभने दार्जलिङ वरिपरिका नेपाली समूदायका लाथि थप पिडादायी बनेको खबर कान्तिपुर दैनिकमा छापिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
ललितपुरको पत्रकारिता इतिहास : स्थानीय सञ्चारको प्रामाणिक दस्ताबेज
-
नवीकरण नगर्ने ४४ निर्माण कम्पनीको इजाजत खारेज
-
होल्डिङ सेन्टरमा बाढी पसेपछि सुकुमबासी परिवारको बिचल्ली (तस्बिरहरू)
-
न्याय खोज्दै फेरि मिटरब्याज पीडितको ‘सिंहदरबार मार्च’
-
एआईबाट सिर्जित सङ्गीत पहिचान गर्न नयाँ लेबलिङ प्रणाली सार्वजनिक
-
अघिल्लो वर्षको तुलनामा बढ्यो राजश्व संकलन, अनुदानमा पनि वृद्धि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण