गगनचुम्बी भवनले जोखिममा पोखरा, ६ हजारबढी घर मापदण्डविपरित
बुधबार, ११ भदौ २०७६, ०७ : ०५
‘हिमालको लोभले म पोखरा बसेँ, हिमाल छेक्केगरी पोखरामा जथाभावी अग्ला घर बन्दा मैले सजिलै हिमाल देख्न पाउँदिन,’ यो भनाई हो पर्यटनविद् झलक थापाको । ५० वर्षदेखि पोखरालाई राम्रोसँग नियाल्दै आएका उनलाई पोखरामा हाल जथभावी रुपमा बनेका अग्ला घर देख्दा चित्त दुख्न गरेको छ ।
फेवाताल वरीपरी जब अग्ला घर बन्न थाले र जथभावी फोहोर तालमा मिसाउन थालियो, त्यसयता झण्डै अढाई दशकदेखि पानीसमेत नछोएको उनी बताउँछन् ।
पोखरामा अग्लाभन्दा राम्रो र आकर्षक प्रायः सबैजसोका घरबाट हिमाल, ताल नजिक हुनेको ताल देखिने घर बनाउन उनले सुझाव दिँदै आउँदा जथवाभी अग्ला घर बन्न थालेपछि २०५३ साल देखि यस विषयमा बोल्न छोडेको उनले बताए । यो समाचार कारोबार दैनिकमा दीननाथ बरालले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी क्षेत्रसँग संवाद : प्रधानमन्त्रीले के मागे ?
-
नयाँ सिक्काको डिजाइन भाइरल, के भन्छ राष्ट्र बैंक ?
-
साथीहरूसँग पौडी खेल्न गएका १५ वर्षीय किशोरको डुबेर मृत्यु
-
अनसनरत डा.गोविन्द केसीका समर्थकले गरे माइतीघरमा प्रदर्शन
-
घरमा मल लुकाएर महँगोमा बेच्ने वडा सदस्य फरार, प्रहरीद्वारा ४०० बोरा मल नियन्त्रणमा
-
विद्युत् महसुल अनुदानमा रोक नलगाएको अर्थमन्त्रीको सचिवालयको प्रस्टोक्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण