द भ्वाइस अफ नेपालका प्रतियोगी सुशीलले ल्याए ‘पहिलो यो माया’
बिहीबार, १२ भदौ २०७६, १२ : ३४
काठमाडौं – रियालटी शो ‘द भ्वाइस अफ नेपाल’ प्रतिस्पर्धी सुशील गर्तौलाले पहिलो गीत ‘पहिलो यो माया’को म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
गीतमा शब्द धन बहादुर गोपाली र संगीत श्री केसीको छ । गीतको म्यूजिक भिडियोमा मोडेल शेखर सुवेदी र समीक्षा पोखरेलको अभिनय देख्न सकिन्छ । गीतको भिडियो पनि आकर्षक बनेको छ ।
उत्सव दाहालले छायाँकन रहेको भिडियो निर्देशन प्रकाश धितालले गरेका हुन् । सन्तोष राजबाहकको कोरियोग्राफी रहेको भिडियो विकास दाहालले सम्पादन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोल्यान्डको सुप्रन्यासनलमा नेपालको प्रतिनिधित्व पूर्णिमा र मृदुलले गर्ने
-
सुर्खेत प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्युबारे छानबिन गर्न समिति गठन
-
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान
-
प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल, अर्काे बैठक बुधबार
-
रास्वपा कर्णालीको सभापतिमा मदन खड्का निर्वाचित
-
सार्वजनिक सुनुवाइः बाँदर समस्यादेखि गुणस्तरीय शिक्षासम्मका कुरा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण