पत्रकारलाई परीक्षा कति आवश्यक ?
बुधबार, १८ भदौ २०७६, ०७ : २७
१
मिडिया काउन्सिलसम्बन्धी विधेयकमा सांसदहरुले पत्रकारिता पेशामा प्रवेश गर्न परीक्षा दिनुपर्ने प्रावधान राख्नुपर्ने भन्दै संशोधन हालेपछि यसको आवश्यकता र औचित्यसम्बन्धी बहस सुरु भएको छ ।
सरोकारवालाहरुले पत्रकार बन्न परीक्षा आवश्यक हो कि होइन, यसले अभिव्यक्ति स्वतन्त्रता र लोकतान्त्रिक अधिकार खुम्च्याउँछ कि भन्ने आशंका गरेका छन् ।
राष्ट्रियसभामा सत्तारुढ दल नेकपाका सांसदहरुले विधेयकको दफा १५ भन्दा पछि ‘पत्रकारिता व्यवसायी परीक्षा’ भन्ने प्रावधान राखेर त्यससम्बन्धी उपदफा राख्नुपर्ने गरी संशोधन हालेका छन् ।
यस्ता संशोधन हालेपछि पत्रकारिता क्षेत्रका विज्ञ र सरोकारवालाहरुले यो प्रावधानलाई औचित्यहिन भनेका छन् ।
यो समाचार कान्तिपुर दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
बागमती करिडोरका सडक जीर्ण : स्थानीयलाई दैनिक सास्ती
-
खोपसम्बन्धी अन्तर्राष्ट्रिय साझेदार संस्था गाभीले नेपालसँग रकम फिर्ता नमाग्ने
-
आमा, ढोका खुलै राख्नु
-
भीमसेन थापाप्रति प्रधानसेनापति सिग्देलद्वारा सम्मान अर्पण, राष्ट्रियताको भावना कमजोर हुँदै गएकोमा चिन्ता व्यक्त
-
संयुक्त राष्ट्रसङ्घीय दिगो विकास सहकार्य रूपरेखा तयार गर्ने प्रक्रिया सुरु
-
रुसी जोखिमबिच युक्रेनले सीमा बलियो बनाउँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण