राष्ट्रिय परिचयपत्रको दीर्घकालीन र रणनीतिक महत्व छ : प्रचण्ड
बुधबार, १८ भदौ २०७६, १५ : ५४
चितवन– नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुशासन, विकास र सुरक्षाका हिसावले राष्ट्रिय परिचयपत्रको दीर्घकालिन र रणनीतिक महत्व रहेको बताएका छन् ।
बुधबार चितवनमा भएको एक कार्यक्रममा अध्यक्ष प्रचण्डले विगत बर्षदेखि नै राष्ट्रिय परिचयपत्र वितरणको चर्चा र छलफल चलेपनि हाल आएर उक्त कामको थालनी भएको बताए । उनले राष्ट्रिय परिचयपत्र वितरणको ऐनका सम्वन्धमा उठेका प्रश्नको जावफ दिँदै प्रतिनिधिसभाले पारित गरेपनि राष्ट्रिय सभाबाट पारित हुन बाँकी रहेको र रािष्ट्रयसभाबाट पनि पारित हुनेमा विश्वास व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आत्मनिर्भर उद्योगदेखि खण्डहरसम्म : भृकुटी कागज कारखानाको चार दशकको यात्रा (तस्बिरहरू)
-
ग्वार्कोमा चोरी गर्न आएको आरोपमा निर्घात कुटपिट गरी हत्या
-
कतिपय मानिसलाई लामखुट्टेले किन धेरै टोक्छ ?
-
पोखरा र काठमाडौँसहित देशका अधिकांश सहरमा वर्षाको सम्भावना
-
विश्वकपको खेल विवादमा अर्जेन्टिनी फुटबल संघको इमेल ह्याक
-
मुदी–गुर्जा–जलजला पदमार्ग सञ्चालनको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण