मोफसलको फुटबललाई एन्फाको कडाई
बुधबार, १८ भदौ २०७६, २२ : २७
काठमाडौं-अखिल नेपाल फुटबल संघ (एन्फा) ले मोफसलमा सञ्चालन हुने फुटबल प्रतियोगिताका लागि कडा नियमावली ल्याएको छ । एन्फाले काठमाडौं बाहिर आयोजना हुँदै आएका प्रतियोगितालाई व्यवस्थित गर्न नियमावली जारी गरेको हो । यस नियमावलीले गोल्ड कपहरुलाई क, ख र ग गरी तीन श्रेणीमा विभाजन गरेको छ । नियमावलीमा प्रतियोगितामा सहभागी हुने टोली, पुरस्कार राशी र व्यवस्थापनलाई आधार बनाएर गोल्डकपको श्रेणी विभाजन गरिएको छ ।
नियमावलीमा क र ख श्रेणीको प्रतियोगितका लागि १० टोली र ६ वटा ए डिभिजन क्लबको सहभागिता अनिवार्य गरिएको छ । ग श्रेणीको गोल्डकपमा आठ टोली र चार वटा ए डिभिजन क्लब हुनुपर्ने उल्लेख छ । नियमावलीमा क वर्गको प्रतियोगिता आयोजना गर्दा २० हजार, ख वर्गको गर्दा १५ हजार र ग वर्गको गर्दा एन्फालाई १० हजार रुपैयाँ दस्तुर बुझाउनुपर्ने पनि उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
-
सरकार बनाउनका लागि केन्द्रको निर्णय कुर्दै खगराज भट्ट
-
कांग्रेसको ‘एनसी फर एनसी’ अभियानमा के–के गर्नुपर्छ कार्यकर्ताले ?
-
करदातालाई दपेटेर होइन, खुसी पारेर कर उठाउनुस् : अर्थमन्त्री वाग्ले
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण