अभियान थालेको ११ वर्षसम्म पनि निरक्षता उल्मुलन भएन
विसं २०६५ मा सरकारले निरक्षरता उन्मूलन गर्ने अभियान घोषणा ग¥यो । र, भन्यो, ‘दुई वर्षभित्र देशलाई पूर्ण साक्षर बनाउँछौं ।’ अभियान थालेको ११ वर्ष भयो । तर त्यसले पूर्णता पाएको छैन ।
गत माघमा मन्त्रिपिरक्षद्ले २०७६ लाई साक्षर वर्ष मनाउने अवधारणा स्वीकृत ग¥यो । र, निरक्षतालाई कम्तीमा साक्षर गर्न सक्ने बनाउने अभियान अघि बढायो । त्यसले पनि सार्थक रुप लिन सकेको छैन ।
साक्षर नेपाल वर्ष घोषणाको ६ महिनामा मोरङ, डडेलधुरा, उदयपुर र वैतडी मात्र पूर्ण साक्षर जिल्लाका सूचीमा थपिएका छन् । ७७ मध्ये ५१ मात्रै पूर्ण साक्षर जिल्ला घोषणा गरिएको शिक्षा मन्त्रालयको तथ्यांकमा छ । साक्षर नेपाल वर्ष सुरु हुनु अघि ४७ जिल्लालाई साक्षर जिल्ला घोषणा गरिएको थियो ।
साक्षर जिल्ला घोषणा गरिएका जिल्लामा समेत सरकारी तथ्यांकअनुसार निरक्षता उल्मुलन भएको भन्दै अभियानको आलोचना हुँदै आएको छ । यो समाचार कान्तिपुर दैनिकमा सुदीप कैनीले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
-
कम्युनिस्ट आन्दोलनले धक्का खाएको छ, नयाँ ऊर्जाका साथ अघि बढ्नुपर्छ: पूर्वप्रधानमन्त्री नेपाल
-
एक वर्षमै एक लाख २७ हजारभन्दा बढी चिठीपत्र तथा हुलाक सामग्री ओसारपसार
-
नागरिक एपबाटै ग्लोबल आइएमई बैंकको खाता खोल्न सकिने
-
पहाडी क्षेत्रका स-साना खोलामा आकस्मिक बाढीको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण