सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

गाउँपालिकाले सम्झियो ११६ पूर्वजनप्रतिनिधिलाई

दाङको बबई गाउँपालिकाले पूर्वजनप्रतिनिधिलाई सम्मान गरेको छ । गाउँपालिकाले बिहीबार साविक पञ्चकुले र पुरन्धारा गाविसका सबै जनप्रतिनिधिलाई सम्मान गरेको हो । तत्कालीन जनप्रतिनिधिले विकास र लोकतान्त्रिक आन्दोलनमा खेलेको भूमिकाको उच्च...