भातमै भ्रष्टाचार, गाउँपालिकामा कसरी खर्च भयो ८० लाख ?
शुक्रबार, ०६ भदौ २०७६, ०६ : २९
ओखलढुंगाका ६ वटा गाउँपालिकाले गत आवमा खाना खर्चवापतको झन्डै ८० लाख खर्च गरेका छन् । खाना खानामा त्यति धेरै रकम कसरी खर्च भयो भन्नेमा जनप्रतिनिधि मौन छन् ।
कुन तहको खाना खर्च कति ?
मानेभन्ज्याङ : २० लाख १४ हजार
खिजीदेम्बा : १९ लाख १९ हजार
सिद्धिचरण : १८ लाख ६९ हजार
चम्पादेवी : ११ लाख ३४ हजार
सुनकोशी : ६ लाख ८१ हजार
चिसंखुगढी : ३ लाख ६७ हजार
जम्मा : ७९ लाख ८५ हजार
यस्ता फजुल खर्च नियन्त्रण गर्न नागरिक समाजले माग गरेका छन् । यो समाचार अन्नपूर्ण पोस्ट्मा शिवप्रसाद ढुंगानले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण