सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

नगरकोटी यस्तै त हो नि ब्रो !

कुमार नगरकोटी जसरी असामान्य छन् त्यसरी नै साहित्यिक कृतिमा उनका पात्रहरु पनि असमान्य हुन्छन् । उनको साहित्य समाजभन्दा बढी व्यक्तित्वमा केन्द्रीत हुन्छ । उनले उब्जाएका पात्रमा उनी आफै बगिरहेका हुन्छन्...