मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश ३ को राजधानीबारे औपचारिक छलफल सुरु : हेटौंडादेखि काभ्रेसम्मको चर्चा

काठमाडौं । प्रदेश–३ को नाम र राजधानीबारे प्रदेशसभामा छलफल सुरु भएको छ । प्रदेशको अस्थायी राजधानी हेटौंडामा सुरु बैठकमा बुधबारबाट प्रदेशको स्थायी राजधानीबारे औपचारिकरुपमा छलफल सुरु भएको हो ।  यसअघि...