आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

भारतीय सेनाले नेपाली सेनालाई दियो १० आइसियु भेन्टिलेटर

काठमाडौं । कोभिड–१९ को महामारीविरुद्घ लड्न भारतीय सेनाले नेपाली सेनालाई दश ‘आइसियु भेन्टिलेटर’ उपहारस्वरुप प्रदान गरेको छ । नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्राले ती भेन्टिलेटर प्रधानसेनापति पूर्णचन्द्र थापालाई  जङ्गी...