काठमाडौँ । नेपाल बिमा प्राधिकरणले आगामी माघ १ गतेदेखि सबै प्रकारका भुक्तानी अनिवार्य रूपमा विद्युतीय प्रणालीमार्फत गर्ने व्यवस्था मिलाउन सबै बिमा कम्पनीलाई निर्देशन दिएको छ । प्राधिकरणले जीवन बिमा, निर्जीवन बिमा,...