शनिबार, १३ असार २०८३
ताजा लोकप्रिय

कस्तो रहला आजको मौसम ? कहाँ-कहाँ छ वर्षाको सम्भावना ?

काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ...