आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

सिटी एक्सप्रेसको ‘लखपति एक्सप्रेस २०७६’ योजनामा जागेश्वरले जिते १० लाख

काठमाडौं– सिटी एक्सप्रेसको ‘लखपति एक्सप्रेस २०७६ न यति न उति सिधै लखपति’ योजनाअन्तर्गत साउदी अरबको अरब नेशनल बैंक–टेलिमनी बाट पैसा पठाई जागेश्वर भुस्कुलिया यादवले १० लाख जितेका छन् । ...