मिलान । संसारकै लामो चकलेटको मूर्ति बनाएर माल्टाका एक प्रसिद्ध चकलेट कलाकारले विश्व कीर्तिमान कायम गरेका छन्। कलाकार एन्ड्र्यु फारुगिया र उनको टोलीले ५५.२७ मिटर लामो रेलको आकृति तयार पारेका...