बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

सहकारीलाई पनि मर्जरमा लैजान सरकारले एकिकरण कार्यविधि बनाउने

काठमाडौं– सहकारीहरुको मर्जर गरिने भएको छ । सोको लागि सरकारले एकिकरण कार्यविधि बनाउने तयारी गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणा मन्त्री पद्माकुमारी अर्यालले सहकारी संस्थाहरूको मर्जर अभियान...