शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

विश्वकै होचा व्यक्तिको कीर्तिमानी बनाएका खगेन्द्र रहेनन्

कास्की । विश्वकै होचा व्यक्तिको कीर्तिमान राखेका खगेन्द्र थापामगरको पोखरामा निधन भएको छ । थापाको शुक्रवार दिउँसो पोखराको मणिपाल अस्पतालमा निधन भएको खगेन्द्र थापा मगर प्रतिष्ठानका अध्यक्ष मिनबहादुर रानाले जानकारी...