बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

ओली र लेखकको गिरफ्तारीविरुद्ध रौतहटमा एमालेले बुझायो बिरोधपत्र

रौतहट । नेकपा (एमाले) जिल्ला कमिटी रौतहटले वर्तमान सरकारले पार्टी अध्यक्ष केपी शर्मा ओली र नेता रमेश लेखकलाई गरेको गिरफ्तारीप्रति आपत्ति जनाउँदै जिल्ला प्रशासन कार्यालय रौतहटमा विरोधपत्र बुझाएको छ। केन्द्रीय सदस्य तथा...