सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

रेल सञ्चालन गर्न रेलवे कम्पनी ब्युँताइँदै

काठमाडौँ-धनुषाको कुर्थादेखि भारतको जयनगरसम्मको रेल तिहारसम्ममा सञ्चालन गर्न सरकारले रेलवे कम्पनीलाई ब्युँताउने भएको छ । कम्पनीमा दक्ष प्राविधिकसहित झण्डै २०० कर्मचारीको प्रस्ताव गरिएको रेल विभागले जनाएको छ ।   हालको...