सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

अष्ट्रेलियामा बर्सियो ‘बल’ जत्रो असिना

अष्ट्रेलियाको दक्षिणपूर्वी भूभागमा ‘गल्फ बल’ जत्रो असिना बर्सिएको छ । उक्त असिनले कारको झ्यालमा क्षती पुर्‍याउनुका साथै थुप्रै चराचुरुङ्गीलाई घाइते बनाएको जानकारीमा उल्लेख छ । धुलोको मुस्लोयुक्त भयानक आँधी आएको...