शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

हुन्डाई कोना ईलेक्ट्रीकले राख्यो गिनिज वर्ल्ड रेकर्डमा नाम, सर्वाधिक उचाईमा पुग्न सफल

काठमाडौं– ईलेक्ट्रीक एसयूभी कोनाले गिनिज वर्ल्ड  रेकर्डस्को प्रतिष्ठित उपाधि जित्न सफल भएको छ ।  हुन्डाई कोना ईलेक्ट्रीक पहिलो ईलेक्ट्रीक एसयूभी हो, जसलाई ५,७३१ मिटरको उचाईमा टिबेटको साउला पाससम्म चलाइएको...