काठमाडौँ । मनसुनी प्रणाली सक्रिय भएसँगै काठमाडौँ उपत्यका वरपरका काँठ क्षेत्रमा रोपाइँ सुरु भएको छ । कुलोको सुविधा भएको क्षेत्रमा किसानहरूले धान रोपाइँ सुरु गरेका हुन् ।
_Sb6UCPohMX.jpg)
कुलोको सुविधाका साथै यो सप्ताहान्तदेखि पुनः पानी पर्न सुरु हुने भएसँगै किसानहरू धान रोप्न व्यस्त भएका छन् । यो वर्ष मनसुन पनि छिट्टै सुरु भएको र यस वर्ष औसत भन्दा बढी वर्षा हुने अनुमान गरिएसँगै किसानहरू बाली सप्रिनेमा आशावादी छन् ।
_qyb2glKYJt.jpg)
विगतका वर्षमा असारको पहिलो सातापछि मात्रै रोपाइ सुरु हुने र असारको १५ ताका किसानलाई चटारो पर्ने भए पनि यस वर्ष जेठ अन्तिममा पर्याप्त पानी उपलब्ध भएकाले रोपाइँको चटारो छिटै सुरु भएको छ ।
_FcVe1fLPe0.jpg)
_lULNiuAbVz.jpg)
_GmbpQOaIBz.jpg)
_mat6Vn1iAm.jpg)
_pAnuGfqvCk.jpg)
_niKVQFsVzT.jpg)
_N47zrvs2px.jpg)
_WGtDM0wGFM.jpg)
_JOLnYf6n6Q.jpg)
_iX5VWxNdwS.jpg)
_nOlimXGqpU.jpg)
_cOqPtcyHg8.jpg)
_tF4hJeerTR.jpg)
_oWwkgReOUf.jpg)
_38pY2eQJ78.jpg)
_gDE1k8U8Ut.jpg)
_OnBJHGDfOV.jpg)
_bLpZRKgc0V.jpg)
प्रतिक्रिया