हुन्डीको रकमसहित क्षेत्रपाटीबाट दुई जना पक्राउ
बिहीबार, २९ जेठ २०८२, १३ : २७
सारांश
- काठमाडौंको क्षेत्रपाटीबाट हुन्डीको रकमसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा नुवाकोट र ओखलढुंगाका व्यक्तिहरू छन्।
- पक्राउ परेका व्यक्तिहरुको साथबाट ३९ लाख ९९ हजार ४ सय रुपैयाँ बरामद गरिएको छ।
- काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले घटनाको थप अनुसन्धान गरिरहेको छ।
काठमाडौँ । काठमाडौँको क्षेत्रपाटीबाट हुन्डीको रकमसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोट घर भएका ३५ वर्षीय श्याम खड्का र ओखलढुंगा घर भएका ३४ वर्षीय धनबहादुर श्रेष्ठ रहेका छन् ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूको साथबाट ३९ लाख ९९ हजार ४ सय रुपैयाँसमेत बरामद गरेको छ । एसपी काजीकुमार आचार्यले यसबारे थप अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले र नेकपाका दुई नेता मेन्याङ्बो र आङ्बोको दौडधुप बाक्लियो
-
भारतमा ‘कक्रोच’ आन्दोलनले बढायो सरकारमाथिको दबाब
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण