सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

टेलिकमको पनि मोबाइल वालेट आउने, सहायक कम्पनीले अघि बढायो प्रक्रिया

काठमाडौं । नेपाल टेलिकमले भुक्तानी सेवा प्रदायक (पीएसपी) को काम सुरु गरेको छ । नेपाल टेलिकमले मोबाइल फाइनान्स सर्भिस (एमएफएस) नामको सेवाको लागि प्रक्रिया सुरु गरेको हो । यसका लागि...