जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाले घर तथा भवन नक्सासम्बन्धी अभिलेखीकरण प्रक्रिया सुरु गरेको छ । उपमहानगरपालिका कार्यालयले नक्सा स्वीकृत नगरी निर्माण गरिएका तथा स्वीकृत नक्सामा हेरफेर गरी बनाइएका घर तथा भवनको...