शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

रिया मनी ट्रान्स्फर मार्फत आएको रेमिट्यान्समा रु १०० बोनस

काठमाडौं। ‘आइएमई पे’ मा रिया मनी ट्रान्सफर मार्फत पठाइएको रकम प्राप्त गर्दा ग्राहकले रु १०० बोनस पाउने भएका छन् । आइएमई पेले वालेटमा रेमिट्यान्स दावी गर्ने ग्राहकलाई रु ५० बोनस...