शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

इरानमा यात्रुवाहक विमान रनवेबाट चिप्लेर ‘हाइवे’ सम्म पुग्यो

दक्षिणपश्चिम इरानमा क्यास्पियन एयरलाइन्सको विमान सोमबार विमानस्थलको रनवेबाट चिप्लेर नजिकैको राजमार्गसम्म पुगेको छ । दुर्घटनामा विमानमा रहेका सबै यात्रु सुरक्षित रहेको इरानको राष्ट्रिय मिडियाले जनाएको छ । ‘महसहर विमानस्थलमा...